मुन्टाे बङ्याउँदै फाेटा नहाल ।
बेर्थै फेसबुकमा ईज्जत् नफाल ।
बैरिहरु छन अनलाइनमा धेरै
बिछ्याउन सक्छन् मायाको जाल ।
भन्लान् हजारले प्रस्ताव राख्दै
बनाउँछु सानू प्रितकाे ताल ।
नशालु हेराई र उच्च सुन्दरताले
बनाउन सक्छ झन मालामाल ।
दिप शर्मा
२०७१-११-१७
No comments:
Post a Comment