Translate

Tuesday, 24 February 2015

गजल

त्यो मकै बारि मजाको ।
झन् सिस्नु घारि मजाको ।

भन्थिन्  याे गाला छाम्दै
प्रिय तिम्रो दारि मजाको ।

कहिलेकाही रमाइलो गर्दा
उसले लाउँथि सारी मजाको ।

उ र म लुकिलुकि भेट्ने
वन थियो पारि मजाको ।
दिप शर्मा
२०७१-११-१२

No comments:

Post a Comment