Translate

Monday, 16 February 2015

गजल

रुवाउने भेटें धेरै हांसाे दिने भेटिएन ।
हृदयमा चाेखाे प्रितकाे नासाे दिने भेटिएन ।

मरे मर बाँचे बाँच मतलब छैन भने तर
आजै मर भनेरै पासाे दिने भेटिएन ।

No comments:

Post a Comment