तिमिसँग साँचो माया बस्यो सानू ।
सम्झनामा धेरै आँसु खस्याे सानू ।
तिमिलाई छाेडि आज टाढा हुनु पर्दा
सम्झनाले फेरि मुटु डस्याे सानू।
धेरै भकाे थिएन तिम्रो मेराे चिनजान
अनायासै मनमा प्रित पस्यो सानू ।
सपनामा भेट्न तिमी आँउछेउ सधैं
त्यो सपनिले छुरा धस्याे सानू ।
दिप शर्मा
२०७१-११-९
No comments:
Post a Comment