न पर्पाेज डेमा कुनै पर्पाेज पाईयाे ।
न चक्लेट डेमा कुनै चक्लेट खाईयाे ।
ल है तत्काल माया लाउने भए मै शीत
भ्यालेन्टाईन्स मनाउने मनकि सुन्दरि चाईयाे ।
रहर थियो किस खाने ओठमा ठाम बस्ने गरि
कसैले किस गर्छन् कि भन्दै कलेज धाईयाे ।
अरु दिन निराशा छाए पनि मनमा साथि हाे
अंगालो हाल्ने दिनमा अंगालेरै मन छाईयाे ।
दिप शर्मा
२०७१-१०-२६
No comments:
Post a Comment