Translate

Friday, 20 February 2015

गजल

गजल
अझै पनि उस्तै छ दिन गरिबको ।
खै कहिले पाे सकिएला रिन गरिबकाे ।

गर्दा गर्दै मेलापात भञ्ज्याङ चाैतारि
फुर्सद नै हुन्न एक छिन गरिबकाे ।

पाेहाेर पनि छाकाे छैन चुहिने छानाे
अब कस्ले फेरिदेला टिन गरिबीको

थाेत्रा लुगा लाउनु पर्छ महिलाे हुन्छ झन
हिलासँग प्यार छ छैन घिन गरिबीको ।

ल त हजुर गरिबका कुरा पाेखें मैले नि !!!������������
२०७१-११-९

No comments:

Post a Comment