यी आँखाले एक पल मात्रै देख्न पाए हुन्थ्यो ।
के छ खबर भन्दै म्यासेज लेख्न पाए हुन्थ्यो ।
नजर लाग्यो जस्तो लाग्यो हाम्रो पिरतिमा
दुबै मिलि चाेखाे प्रिति छेक्न पाए हुन्थ्यो ।
तिमी टाढा हुँदा रुझेका यी परेलि डिल
तिमिसँगै एक पल बसि सेक्न पाए हुन्थ्यो ।
काली भुन्टि डल्लि भन्दैतिमिसँग जिस्किएर
गफै गफमा सानू तिमिलाई हेक्न पाए हुन्थ्यो ।
दिप शर्मा
२०७१-१०-२३
No comments:
Post a Comment