Translate

Thursday, 5 February 2015

गजल

माया लाउन उसलाई चटारो रैछ ।
साँचो माया भन्या त  खटाराे रैछ ।

फ्याट्टै प्रस्ताव राखि हालि उसले
आए आँप गए झटाराे रैछ  ।

उसले बिचमै छाेड्या रैछ  र पाे
उसलाई यत्ति साह्रो हतारो रैछ ।

कहिलेकाहीँ गर्थि उ  रिस उठ्ने कुरा
उसको ईच्छा तताउने पाराे रैछ  ।
दिप शर्मा
२०७१-१०-२२

No comments:

Post a Comment