Translate

Tuesday, 17 February 2015

गजल

मसँग मेरि काली छे साथमा  ।
प्रित फुलाउने डाली छे साथमा ।

उहिसँग रमाउने हाे उसको फुलबारिमा
सुन्दर जवानिकाे माली छे साथमा ।

मलाई  केके भन्दै झुक्याउछे घरिघरि
चाेखाे माया छान्ने जालि छे साथमा ।

मेरै हातले भर्छु भन्छे उस्काे सिँउदाे
बाेकेर सिउँदाे खालि छे साथमा ।

दिप शर्मा
२०७१-११-६

No comments:

Post a Comment