Translate

Sunday, 1 February 2015

मुक्तक

प्रेम गर साथि प्राप्ति नखाेज ।
डुल्दै मेचिमा गई राप्ती  नखाेज ।

पिरति त केवल एक जुनिलाई हाे
जुगाैँ  प्रिति रम्ने शताब्दी नखाेज ।

No comments:

Post a Comment