कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Wednesday, 4 February 2015
गजल
नयाँ जीवन जिउने साेच गरेँ
त्यसैले एउटिलाई परपाेज गरेँ ।
सबैले भन्छन मायामा घात हुन्छ
किन घात हुन्छ खाेज गरेँ ।
फलानोलाई यसाे गरेँ उसाे गरेँ
अनि खाेक्छन गर्नु माेज गरेँ ।
दिपेन्द्र शर्मा
२०७१-१०-२१
No comments:
Post a Comment