बाेल्नै सकिन भेटमा प्रिय । 
गफ गराैँ बरु नेटमा प्रिय । 
पुटुस्स पेट उठेको देखेँ 
भन के थियो पेटमा प्रिय । 
तिमिलाइ लिन म घरमै आउछु 
कुरेर बस है गेटमा प्रिय । 
मज्जाले गफ तिमी शीत हान्न 
माेबाइल लान्छु ट्वाइलेटमा प्रिय । 
माेबाइमा खासै नेटवर्क  छैन 
कल गर फाेन सेटमा प्रिय । 
 
No comments:
Post a Comment