Translate

Saturday, 22 August 2015

मुक्तक

पुष्ट छाति देखेपछि ।
उसलाई राति देखेपछि ।

मैले त केही साेच्नै सकिन
विश्वास घाति देखेपछि ।

No comments:

Post a Comment