Translate

Sunday, 2 August 2015

मुक्तक

म मन्द मायामा झुमेकाे बेला ।
तिम्रो तस्बिर नयनमा घुमेकाे बेला ।

म सधैं बेहाेसि भै ढलेकाे हुन्छु
तिमिले यी ओठ चुमेकाे बेला ।

No comments:

Post a Comment