Translate

Saturday, 15 August 2015

मुक्तक

मुटु कैदी थुन्ने जेल हैन ।
माया बच्चाले खेल्ने खेल हैन ।

तिमिले पीडा दिँदा आँखाबाट खसेको
दुखकाे आँसु हाे तेल हैन ।

No comments:

Post a Comment