Translate

Saturday, 15 August 2015

मुक्तक

मलाई विदेशी पन नदेखाउ ।
हेर्न लाजमर्दो फेसन नदेखाउ ।

मायामा कुनै भेदभाव हुँदैन
त्यसैले बाउकाे धन नदेखाउ ।

No comments:

Post a Comment