कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Saturday, 29 August 2015
मुक्तक
हाम्रो लागि छुट्टै देश बनाउँछु भन्थि । अरुको भन्दा माया विशेष बनाउँछु भन्थि । अचेल त वानपिसमा सजिएर हिँडेकि रै छे जस्तो भन्छाै त्यस्तै केश बनाउँछु भन्थि ।
No comments:
Post a Comment