Translate

Sunday, 23 August 2015

मुक्तक

नयाँ जिन्दगी र संसार दिन्छ्याै भने ।
आमाको भन्दा माया अपार दिन्छ्याै भने।

म पनि साेचाैँला हाम्रो जिन्दगीकाे बारेमा
साँच्चिकै प्रितकाे फुल्ने दरबार दिन्छ्याै भने ।

No comments:

Post a Comment