Translate

Sunday, 23 August 2015

मुक्तक

माया बस्ने मुटुमा तरबार भएपछि ।
मेरो झुपडी उसको दरबार भएपछि ।

अब हाम्रो सम्बन्ध के नै बाँकी छ र
मलाई छाेडि अन्तै घरबार भएपछि ।

No comments:

Post a Comment