Translate

Saturday, 22 August 2015

मुक्तक

आँशुले सिरानी धाेएर हेर ।
एकचोटि आगाे छाेएर हेर ।

थाहा पाउने छाै अनि के हाे पिडा
एकान्तमा एकछिन राेएर हेर ।

No comments:

Post a Comment