Translate

Saturday, 15 August 2015

मुक्तक

जब मिल्दोजुल्दो जवानी भयो ।
माया साट्दासाट्दै बिहानि भयो ।

सायद पछुतो लाग्ने  भुल भएन
हाम्रो माया एकादेशकाे कहानी भयो ।

No comments:

Post a Comment