Translate

Saturday, 15 August 2015

मुक्तक

जनताको अधिकार खाेस्नेहरु हाे ।
गरिबको पसिना साेस्नेहरु हाे ।

एक चाेटि राष्ट्रियता जगेर्ना गर्देउन
विदेशीकाे पाउ पाेस्नेहरु हाे ।

No comments:

Post a Comment