Translate

Saturday, 15 August 2015

मुक्तक

डरलाग्छ आँखा तर्नेहरु सँग  ।
मगमग बास्ना छर्नेहरु सँग ।

मन पनि आफ्नो वशमा हुँदैन रे
अरुलाइ माया गर्नेहरु सँग ।

No comments:

Post a Comment