Translate

Saturday, 15 August 2015

मुक्तक

मलाई तिम्रो पटक्कै विश्वास छैन ।
त्यसैले पाउछु भन्ने आश छैन ।

साँच्चिकै आत्मै देखि भन्नुपर्दा
मेरो लागि काेहि खास छैन ।

No comments:

Post a Comment