Translate

Saturday, 15 August 2015

मुक्तक

चढ्न महँगो कार चाहिने भए ।
गलामा हिराकाे हार चाहिने भए ।

भाे आजैदेखि बिर्सिदेउ मलाई
चाैरासि ब्यञ्जनमा अचार चाहिने भए ।

No comments:

Post a Comment