Translate

Saturday, 15 August 2015

मुक्तक

एकान्तमा एकपटक भेटेर पराइ बनी ।
जवानिकाे तिर्खा मेटेर पराइ बनी ।

अब त एक्लै बाँच्न सक्दिनँ म
धड्कने याे मुटु रेटेर पराइ बनी ।

No comments:

Post a Comment