Translate

Saturday, 7 March 2015

गजल

भेट्न आउ अँगालोमा बेराैंला म प्रिय ।
एकाेहाेराे त्यो नयनमा हेराैंला म प्रिय ।

राेज्दिन म जिन्दगीभर तिमी बाहेक अरुलाई
तिम्रो नाउ यि हातमा केराैंला म प्रिय ।

कहिल्यै नाग्ने छैन म तिम्रो ति बन्धनहरु 
जेजे गर भन्छेउ सबै टेराैंला म प्रिय ।

भन्छेउ तिमि दिलमा अरु लेराउँ छाै कि भनी
काँडे तारले दिलकाे बाटो घेराैंला म प्रिय ।
दिप शर्मा
२०७१-११-२५

No comments:

Post a Comment