तिमी उडि आकाश छुनु म धर्ति हेराैंला ।
तिमि मेट्दै जानू नाम म झनझन केराैंला ।
कुनै दिन तिमिलाई मेराे अभाव खड्कियाे भने
मर्या भएनि तिम्राे लागि जुनि फेराैंला ।
केही कुराकाे कमि भयो भने जिन्दगीमा
तिमि माग्नु सबथोक तििमलाई म लेराैंला ।
दिप शर्मा
11-24-2071
No comments:
Post a Comment