Translate

Tuesday, 3 March 2015

गजल

एउटिले यस्तो साेच राखि ।
अनायासै मायाको पर्पाेज राखि ।

आई सर्लक्क याे अँगालोमा
सुटुक्क गाेजिमा राेज राखि ।

हुलुङ्गाे थ्याे मन एक्लै हुँदा
उसले मायाको बाेझ राखि ।

हत्तपत्त मुटु छुन्न थियो हाेला
हजार एमजिकाे डाेज राखि ।

सायद अब त खुसि हुन्छ हाेला
जिन्दगीमा नयाँ माेज राखि ।
दिप शर्मा
२०७१-११-१९

No comments:

Post a Comment