Translate

Sunday, 29 March 2015

गजल

एकाेहाेराे सिधा हेरिरहि मलाई ।
पागल सरि बाहुमा बेरिरहि मलाई ।

सायद म उसको खेलाैना थिएँ हाेला
त्यसैले यताउता फेरिरहि मलाई ।

उसले लाकि रैछे दस तिर माया
बिना कसुर त्यसै केरिरहि मलाई ।

म चाहन्थेँ उसको जालबाट उम्कन
नशालु नयनले घेरिरहि मलाई ।
दिपेन्द्र परिवर्तित
२०७१-१२-१४

No comments:

Post a Comment