फेसबुकमा काेहि दिलकि रानी बनाउँछन ।
नदेखेरै अन्धाे प्रमकाे कहानी बनाउँछन् ।
जिस्कन्छन् हाँस्छन रमाउछन च्याटमै मज्जाले
सम्झन्छन् जवानी मुखमा पानी बनाउछन ।
काेहि गर्छन धर्मको कुरा पूरा पुरातनवादी बनेर
लेख्दै आधुनिक प्रेमलिला स्वस्थानि बनाउछन्।
काेहि लेख्छन् देशका कुरा काेहि आदर्शका पनि
नानाथरी लेख्दै बिद्यताका खानि बनाउछन् ।
बुढिआमा खाेल्छिन नातिनिकाे नाउमा आईडि काेहि त्यहि आमालाई मनको सानि बनाउछन् ।
दिप शर्मा
२०७१-११-२५
No comments:
Post a Comment