Translate

Thursday, 12 March 2015

गजल

अब त स्कट लाउनि चाहिन्छ ।
छ महिनामा छाेराे पाउनि चाहिन्छ ।

के गाउनु अचेल लाेक दाेहाेरि गित
हिन्दी र ईङ्लिस गाउनि चाहिन्छ ।

हाेटेलहाेटेल चहार्ने मात्रै हैन अचेल 
डिस्काे र बार धाउनि चाहिन्छ ।

अँगाले रै सारा जिन्दगी भरि मलाई
मायाले याे संसार छाउनि चाहिन्छ ।

अचेल जमाना धेरै फेरिएको छ आमा
थर्काएरै प्रिति दाउनि चाहिन्छ ।
दिप शर्मा
२०७१-११-२७

No comments:

Post a Comment