देखिन यार दाग जवानी भित्र ।
प्रेमको छ राग जवानी भित्र ।
हल्काहल्का आँखा झिम्कयाएर
राख्छे दिलकाे माग जवानी भित्र ।
साँच्चिकै जिन्दगी सुप्पिने हाेर
मलाई नि छ भाग जवानी भित्र ।
यसै गरि भक्ति देखायाै भने
बन्न सक्छ्याै नाग जवानी भित्र ।
तिमी र म सुटुक्क खानुपर्छ भनी
राखेको छु साग जवानी भित्र ।
No comments:
Post a Comment