कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार
हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर
बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो
गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा
अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Saturday, 19 September 2015
मुक्तक
नदेखाउ कागज एक थान जलाएर ।
बल्लतल्ल बन्या संविधान जलाएर ।
सक्छौ भने देखाउ राष्ट्रियता भन्नेहरु
विदेशी गुप्तचरकाे कान जलाएर ।
No comments:
Post a Comment