Translate

Sunday, 27 September 2015

मुक्तक

सधैं अनाैठाे मान्दै हर चिज हेरेर बस्छु ।
तिमिले दिलमा राेपेकाे प्रेम बिज हेरेर बस्छु ।

एकान्तमा तिम्रो यादले मुटु रेटि दिँदा प्रिया
अतीत सम्झि बिरक्त भै क्षितिज हेरेर बस्छु ।

No comments:

Post a Comment