Translate

Tuesday, 1 September 2015

मुक्तक

याे दिलमा नयाँ चमत्कार हुँदै छ ।
कसैको सपना बलत्कार हुँदै छ ।

भाे अब मेरो आश मारे हुन्छ कान्छी
पराइलाइ स्वागत सत्कार हुँदै छ । 

No comments:

Post a Comment