Translate

Sunday, 21 June 2015

मुक्तक

असारमा हिलो खेलेर रमाइन्थ्याे ।
हिलोमा कसैलाई ठेलेर रमाइन्थ्याे।

साँच्चिकै बाल्यकाल भुल्न सकिन्न
माटाको राेटि बेलेर रमाइन्थ्याे ।

No comments:

Post a Comment