Translate

Saturday, 20 June 2015

गजल

नआउ अब यादहरु बाेकेर मेरि सानू ।
चाेखाे माया धनसँग जाेखेर मेरि सानू ।

आखिर के नै गल्ती गरेँ भन मैले प्रेममा
साँचो प्रित तिमितिर पाेखेर मेरि सानू ।

चाहिए दिन्छु तिमिलाई ज्यानै वलिदान
नबस प्रेमको मुल्य ताेकेर मेरि सानू ।

तिमी जीवन तिमी मेरो सबथोक हाै प्रिय
नजाउ टाढा धड्कन राेकेर मेरि सानू ।

No comments:

Post a Comment