Translate

Sunday, 9 November 2014

मेवा खाए उत्तेजना बढाउन सेवा मिल्छ

एजेन्सि-याैन जीवनको अभिन्न पाटो हो । तर कतिपय पुरुषलाई यौनिक समस्याहरुका कारण उत्तेजना नहुने र उत्तेजना भएपनि लामो समय सम्म टिक्न नसक्ने शीघ्र पतनको समस्या हुन्छ । केही खानेकुराले पुरुषमा लामो समय सम्म उत्तेजना कायम राख्ने यौन विशेषज्ञहरु बताउँछन् ।

खरभुजा, मेवा, केराः
खरभुजा, मेवा र केरामा पोटासियमको मात्रा उच्च हुने हुँदा यसले रक्त सञ्चार बढाउने र उत्तेजना कायम राख्न मद्दत पुर्‍याउने चिकित्सकहरुको भनाइ छ ।

बदाम, दुध, पनिरः
बदाम तथा दुध र पनिरमा जिङ्कको मात्र उच्च हुन्छ जुन पुरुषको सेक्स हर्मोनका लागि निक्कै राम्रो मानिन्छ । यो पुरुषलाई उत्तेजनामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने तत्व पनि हाे।

लसुन र प्याजः
लसुन र प्याजले पनि एलिसिन भन्ने तत्व हुन्छ । यसले पनि रक्त सञ्चार बढाउन र उत्तेजना कायम राख्छ।
चकलेटः
डार्क चकलेटले पनि रक्त सञ्चार बढाएर पुरुषलाई उत्तेजित पारिराख्छ
जामुनः
जामुन पनि पुरुष यौनका लागि उत्तम खानेकुरा हो । यसले पनि उत्तेजित तुल्याउन मद्दत गर्छ ।

No comments:

Post a Comment