Translate

Thursday, 6 November 2014

फेसबुकमा छायाे बाँस र परालले बनेकाे हेलिकप्टर

प्रविधिकाे विकाससँगै विभिन्न सामाजिक सञ्जालले मानिसलाई एउटा काेठामा सिमित गरिरहेकाे अवस्थामा सामाजिक संजालका फाइदा र बेफाइदा बारेमा टिकाटिपणि बेलाबेलामा हुने गर्दछ । यहि बिचमा सामाजिक संजालमा विभिन्न माैलिकता झल्काउने खालका तस्बिर पाेष्ट गरेर लाईक कमेन्टकाे आश गर्नेहरुकाे बिगबिगी रहिरहँदा यसै बिचमा केही दिन अगि साेलार रिक्सा सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न पाईयाे भने आज फेरि अर्को नयाँ पराल र बाँसबाट बनेकाे हेलिकप्टर देख्न पाईयाे । यसलाई विज्ञानकाे चाैडापन भनाैं या चर्चा बटुल्ने माध्यम ।आखिर जे भए पनि माैलिकता झल्काउने यस्ता तस्बिरलाई भने धेरैले मनपराएकाे पाईयाे ।

No comments:

Post a Comment