हिल छाडिछाै तिम्ले पायल लाएर आईछाै ।
के चाहियो सहयोग यति धाएर आईछाै ।
फेरि उसले पनि छाेड्याे भन्छ्याै सानू
ए अर्को पनि धाेका खाएर आईछाै ।
अनि के गराैं मैंले कि मुटु जाेड्नु पर्याे फेरि
अतीत सम्झि भेट्न चाहेर आईछाै ।
के दिन्थे साँचाे प्रेम तिमी जस्ति माैसमिलाई
उहीँ घातकाे उपहार पाएर आईछाै ।
अनन्त जीवन सम्झि सच्चा माया नगरेर
हजारसँग रमाउदै दिल साएर आईछाै ।
२०७१-४-१७
दिप शर्मा
No comments:
Post a Comment