Translate

Sunday, 2 November 2014

नाङ्गै भएर सेक्स थेरापि सिकाउने युवती

एजेन्सि
न्यूयोर्क । यौन समस्याले ग्रसितहरुका लागि समाधानबारे सँगै राखेर पीडितलाई जानकारी गराउने चलन त पुरानै हो । तर अब तरिका बदलिएको छ ।
इन्टरनेट अनलाईनबाट यस्तो समस्याको समाधान खोज्ने अभियान सुरु भएको छ । न्यूयोर्ककी २८ वर्षीया सारा व्हाइटले आफ्नो पूरा समय ‘न्याकेड थेरापी’ को जागिरका रुपमा प्रयोग गरेकी छिन् ।  सारा व्हाइट  थेरापी वेवसाइट सञ्चालन गरी इन्टरनेटबाट सिकाउँदै आएको ‘सेक्स थेरापी’ कोर्षले केही महिना यता चर्चा पिटेको छ । दैनिक १०० बढीलाई उनले थेरापी सिकाउँछिन् जहाँ सेलिब्रेटीहरुको समेत सहभागिता हुन्छ ।
अनलाईन  प्रोमोटको लागि हरेक दिन एक घण्टा नाङ्गै रहेर काम गर्दै आएकी छिन् ।

No comments:

Post a Comment