एजेन्सि - नुहाउँदा धेरै बेर लगाएर नुहाउने बानी छ भने आजै देखि छोड्नुस् । यो बानीले घरमा झगडा त निम्त्याउँ निम्त्याउँछ यसले तपाइँको स्वास्थ्यमा पनि खराव गर्ने एक अध्यनले देखाएको छ ।
मेन्स हेल्थ नामक वेवसाइटमा प्रकाशित अध्यन अनुसार लामो समय सम्म नुहाउने बानी खराव भएको र यसले त्वचामा समस्या ल्याउने उल्लेख छ ।
अझ तातो पानीले त धेरै बेर नुहाउनु नै हुँदैन । १० मिनेट भन्दा बढी तातो पानीले नुहाउँदा त्वचामा गम्भिर समस्या देखिन सक्ने यो अध्यनको निष्कर्ष छ ।
अमेरिकाको म्यानहटन चिकित्सक डा नील शल्जले आफ्नो शोधमा मन तातो पानीले धेरै बेर नुहाउँदा छालामा असर गर्ने बताए । यसले छालामा अन्य समस्या समेत निम्त्याउने उनको भनाइ छ ।
यद्यपी चिसो पानीले नुहाउँदा भने छालामा कुनै असर नपर्ने उनले बताए । जाडो मौषममा तातो पानीले नुहाउने र धेरै बेर सम्म नुहाउनेहरुलाई छालाका अनेक समस्या आउने यो शोधको निष्कर्ष छ ।
तातो पानीले नुहाउँदा छालामा रहेका मसिना छिद्र खुल्ने र त्यसबाट साबुन छाला भित्र जाने बताइएको छ । यसले छालामा विभिन्न समस्या पैदा गर्छ ।
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Saturday, 1 November 2014
धेरै समय लगाएर नुहाउनु हुन्छ भने सावधान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment