म गुलाफ दिन्छु उ शिरीष माग्छे ।
अमृत खाउ भन्दा विष माग्छे ।
अरे अरु त के भनुँ म यहाँ
सधैं आउँछे फेसबुकमा किस माग्छे ।
मुटु कलेजाे सबै चाहिन्छ भन्दै
मेरा हरेक अंग एकएक पिस माग्छे ।
टाढा छु म कसरि दिउँ उसलाई
मन सन्चो पार्न भिष माग्छे ।
दिपेन्द्र परिवर्तित
No comments:
Post a Comment