गजल
यसाे नजर लगाई देउ मलाई ।प्रितकाे नशा जगाई देउ मलाई ।
म तिम्रो दिलमा मन्दिर बनाउँछु
ईट्टा राख्न सघाई देउ मलाई ।
म प्रितकाे सारै भाेकाे छु सानू
एक मुठी माया बगाइ देउ मलाई ।
बस्या छु अचेल म तिम्रो दिलमा बास
माया नभए भगाई देउ मलाई ।
दिप शर्मा
२०७१-९-१३
No comments:
Post a Comment