Translate

Friday, 12 December 2014

अत्यावश्यक सुविधाको कार्वनका माेबाईहरु सस्तो मुल्यमा 

साभार अन्नपूर्ण पाेष्ट
मोबाइलका प्रयोगकर्ता दिनदिनै बढ्दै छन्। तर सबै प्रयोगकर्ता महँगो स्मार्टफोन बोक्नेमात्र छैनन्। अत्यावश्यक सुविधासहित सामान्य मूल्यका मोबाइल पनि धेरैको रोजाइमा पर्ने गर्छ। यस्ता प्रयोगकर्तालाई ध्यानमा राखेर बजारमा ल्याइएको कार्बन ब्रान्डका मोबाइलले पनि धेरैलाई लोभ्याएको छ। प्रयोगकर्ताको रोजाइमा परेका यस ब्रान्डका केही मोबाइल फोनका विशेषता:

सो रुम : एलाइड मोबाइल हब, कमलादी
तस्बिर : प्रजित ताम्राकार

१. एस १९

विशेषता: १३ मेगापिक्सल क्यामरा, ५ मेगापिक्सन फ्रन्ट क्यामरा, २००० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, १ जीबी :याम्प, ८ जीबी रोम, एन्डड्रोइट ४.३ जेली विन, ८ जीबी मेमोरी कार्ड फ्रि।

मूल्य : रु. १४,७००

२. ए २५ प्लस

विशेषता : ५ मेगापिक्सल क्यामरा, १८०० एमएएच ब्याट्री, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, एन्ड्रोइट ४.३ जेली विन, १.३ जिगाहर्ज ड्युल कोर प्रोसेसर।

मूल्य : रु ८,००३

३. ए १०१

विशेषता: ५ मेगापिक्सल क्यामरा, १५०० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, एन्ड्रोइट ४.२ जेली विन।

मूल्य: रु ७,४०५

४. ए ९३

विशेषता : ५ मेगापिक्सल क्यामरा, १५०० एमएएच ब्याट्री, वाईफाई, ५१२ एमबी :याम्प, ४ जीबी रोम, ८ जीबी मेमोरी कार्ड फ्रि, एन्ड्रोइट ४.४ जेली विन।

मूल्य : रु ७,२२०

५. ए ५ टर्बो

विशेषता : ३ मेगापिक्सल क्यामरा, १३०० एमएएच ब्याट्री, थ्रीजी, जीपीएस, वाईफाई, २५६ एमबी :याम्प, ५१२ जीबी रोम, एन्ड्रोइट ४.४ किटक्याट, ८ जीबी मेमोरी कार्ड फ्रि।
मूल्य: रु ५,१०५

No comments:

Post a Comment