Translate

Wednesday, 10 December 2014

गजल

बधाई छ घरबार धानेर बस ।
उसलाई बाहुमा तानेर बस ।

सम्झना बिर्सना यस्तै रैछ प्रेम
यथार्थ भगवान उ मानेर बस ।

उसले त देला पवित्र माया तिम्लाई
कुन पवित्र भन्दै छानेर बस ।

चट्टान हाे मेरा मुटु त प्रिय
विछाेडकाे घनले हानेर बस ।

No comments:

Post a Comment