Translate

Friday, 19 December 2014

पानासाेनिक माेबाईलका आकर्षण 

साभार अन्नपूर्ण पाेष्ट
मोबाइल मानिसका लागि गाँस, बास र कपास जत्तिकै आवश्यक साबित भएको छ। विभिन्न ब्रान्ड र मोडेलका मोबाइलको प्रतिस्पर्धामा नेपालमा पानासोनिक ब्रान्डका मोबाइल पनि ग्राहकको रुचिमा पर्ने गरेको छ। यस ब्रान्डका मोबाइलका विशेषता कस्तो छ त? छनोटमा परेका केही मोडेलहरू हेरौं।

सो रुम : एलाइड मोबाइल हब, कमलादी, काठमाडौं
१. मोडेल : इलुगा ए

विशेषता: ५ इन्च स्क्रिन, ४ जीबी रोम, १ जीबी :याम्प, २००० एमएएच ब्याट्री, ८ मेगापिक्सल क्यामरा, दुईवटा सिम प्रयोग गर्न सकिने, थ्रीजी सुविधा, ३२ जीबीसम्म राख्न सकिने आदि।
मूल्य: रु . १३,८००

२. मोडेल: इलुगा यु
विशेषता : ५ इन्च स्क्रिन, १६ जीबी रोम, २ जीबी :याम्प, २५०० एएएच ब्याट्री, १३ मेगापिक्सल क्यामरा, २ मेगापिक्सल फ्रन्ट क्यामरा, दुईवटा सिम प्रयोग गर्न सकिने, थ्रीजी सुविधा, ३२ जीबीसम्म राख्न सकिने आदि।
मूल्य: रु.२७,१४०

३. मोडेल: पी ६१
विशेषता : टच स्क्रिन, दुईवटा सिम प्रयोग गर्न सकिने, १.३ जिगाहर्ज क्वाड कोर प्रोसेसर, इन्टरनल १६ जीबी रोम जसमा ३२ जीबीसम्म राख्न सकिने, १ जीबी :याम्प, ८ मेगापिक्सल क्यामरा, २ मेगापिक्सल फ्रन्ट क्यामरा, वाईफाई, थ्रिजी, २८०० एमएएच ब्याट्री आदि।
मूल्य: रु. २३,९२०

४. मोडेल: पी ८१ ओक्टा कोर
विशेषता : दुईवटा सिम प्रयोग गर्न सकिने, टच स्क्रिन, १.७ जिगाहर्ज ओक्टा कोर प्रोसेसर, इन्टरनल ८ जीबी रोम जसमा ३२ जीबीसम्म राख्न सकिने, १ जीबी :याम्प, १३ मेगापिक्सल क्यामरा, २ मेगापिक्सल फ्रन्ट क्यामरा, वाईफाई, थ्रिजी, २५०० एमएएच ब्याट्री आदि।
मूल्य : रु. २४,२५०

५. मोडेल : जीडी २५ सी
विशेषता: सीडीएमए र जीएसएम दुई सिम प्रयोग गर्न सकिने, १.३ मेगापिक्सल क्यामरा, ब्लुतुथ, अडियो प्ले, एफएम रेडियो तथा रेकर्डिङ सुविधा, १२५० एमएएच ब्याट्री, लिड टर्च लाइट, १६ जीबीसम्म मेमोरी राख्न सकिने।
मूल्य : रु. ४,१४०

No comments:

Post a Comment