Translate

Thursday, 7 May 2015

गजल

आउ मन्दमन्द सास बाेकेर आउ ।
कुनै नयाँ आभास बाेकेर आउ ।

म पिडित छु यहाँ भुकम्पकाे
राहत स्वरुप गास बाेकेर आउ । 

हाल्नु पर्याे छहारि खुल्ला आकाशमा
त्रिपाल राख्न बाँस बाेकेर आउ ।

न छ पकाउने भाँडा न छ खाने कुरा
त्यसैले चामल मास बाेकेर आउ ।
दिपेन्द्र परिवर्तित

No comments:

Post a Comment