ज्याक विट्सले भनेका छन्, ‘यदि हरेक दिन नेपालले तपाइँको अनुहारमा मुस्कान ल्याउन सकेन भने बुझ्नुहोस् तपाइँ असफल मान्छे हो ।’
विश्वका सुन्दरतम देशहरु मध्येको एक नेपालको प्राकृतिक तथा सांस्कृतिक मनोरमता अवश्य पनि अद्वितीय छ र यसले नेपाल घुम्ने जो कोहीको अनुहारमा उमंग भरिदिन्छ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि सबैभन्दा होचो उपत्यका अरुण मात्र होइन विश्वका दुर्लभ जैविक विविधताले भरिपूर्ण नेपालको दृश्यावलोकन पर्यटकका लागि लाइफ टाइम अवसर नै हो भन्दा फरक नपर्ला । इन्फोब्यारेल डट कम नामक वेबसाइटले मन चंगा बनाइदिने नेपालका १० सुन्दर तस्वीर शीर्षकमा नेपालको सुन्दर दृश्यलाई यसरी प्रस्तुत गरेको छ। 2071-7-14
कसैले पनि तिमीलाई प्रयोग गर्न सक्दैन, जब सम्म तिमी प्रयोग हुनको निम्ति तयार हुदैनौ। कसैले पनि तिमीलाई धोका दिन सक्दैन, जब सम्म तिमी धोका खान तयार भएर बस्दैनौ। त्यो दायीत्व तिम्रो हो। त्यसकारण जागरुक बन। मूर्ख नबन, अन्यथा तिम्रो गुरु बन्न कोही तयार भएर बस्नेछ। अनि यो सबै भै सकेपछि आफू अरुबाट प्रयोग भएं वा अरुले आफ्नो फाइदा उठायो भनेर अलौना विलौना गर्नुको कुनै तुक छैन।
Translate
Friday, 31 October 2014
नेपालका दस मनमाेहक स्थानहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment